दमौलीमा स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड

काठमाडौं । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्वर्णिमका बाबु जीवनराम गएराती सोही होटमा बसेका थिए। होटलमा पार्किङ नभएका कारण गाडि सडकमा राखिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here