महंगियाे अमेरीकी डलरकाे भाउ, एक डलर बराबर ११४ रूपैयाँ ६० पैसा

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको मुल्य ११४ रुपैयाँ ६० पैसा रहेको छ । बैंकले एक अमेरिकी डलरको खरीददर १४४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको हो ।

यस्तै राष्ट्र बैंकले यूरो एकको खरीददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ, पाउण्ड स्टर्लिङ एकको खरीददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ७७ रूपैयाँ २६ पैसा र बिक्रीदर ७७ रूपैयाँ ६६ पैसा रहेको छ ।

कास्मिर विवादको कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएको छ । त्यसको प्रत्यक्ष मार नेपाली रुपैयालाई पनि परेको छ किनभने नेपाल र भारतबीचमा स्थीर विनिमय दर रहेको छ ।

यस्ताे छ मंगलबारकाे विनिमय दरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here