Tag: Global IME Bank

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करीब १०० चाँप, धुपी तथा विभिन्न प्रजातिका विरुवाहरू रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ ।

ग्लोबल आईएमई बैंकको रेटिङ बढ्यो, कर्जा जोखिम न्यून

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।