नेपाल टेलिकमले आफ्ना कुनै पनि शाखामा जागिर नखुलेको र सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको हो...
काठमाडौं । नेपाल टेलिकमको भोल्टी भ्वाइस सेवामा समस्या देखिएको छ । बुधबार बिहान टेलिकमको सुूचना जारी गर्दै समस्याबारे जानाकारी गराएको हो । फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल...
नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निणर्य गरेको छ ।'
परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् । प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र खड्का तथा जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन्।
नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट (Top up) आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।
ग्राहकबाट हुने आम्दानी गत वर्षको तुलनामा अत्याधिक घटेको छ। गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.