Tag: इमर्जिङ नेपालको आइपीओ

इमर्जिङ नेपालको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।