Tag: कञ्चनपुर र सुनसरी

कञ्चनपुर र सुनसरीबाट आएका थिए उपत्यकामा भेटिएका कोरोना संक्रमित

संक्रमित मध्ये भक्तपुरमा देखिएको कोरोना संक्रमित २५ वर्षिय महिला सुनसरीबाट आएकी खुलासा भएको छ । त्यस्तै भक्तपुरमा भेटिएका अर्को संक्रमित २७ वर्षिय पुरुष दुवाकोटको रहेको तर उनीमा कसरी कोरोना भाइरस सर्यो भन्ने विषय स्पष्ट जानकारी आउन सकेको छैन ।