Tag: काठमाडौंमा तरकारी भाउ

उपत्यकामा तरकारीको भाउ सिजनकै सस्तो, कुनको कति ?

कोरोना भाइरस महामारीको कारण कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भीडभाड कम गर्न खुद्रा व्यापार बन्द गरी बिहानको समयमा थोक व्यापार गरिरहेको छ।