Tag: क्याम्प नाउ

कसरी आयो स्पेनिस महारथी बार्सिलोनामा आर्थिक संकट ?

बार्सिलोनाको जारी सिजनको बजेट ८ सय ५२ मिलियन डलर रहेको छ । बार्सिलोनाले आफ्नो आर्थिक अवस्था सुधार्नका लागि तत्काल आम्दानीको अर्को स्रोत जुटाउनु पर्ने हुन्छ ।