Tag: टेलिकमले ल्यायो नयाँ सुविधा

टेलिकमले ल्यायो नयाँ सुविधा: कसरी बढाउने सिमकार्डको समयावधि ?

कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपश्चात सेवा शुरु अर्थात् सिम एक्टिभ गर्न १४१५ मा डायल गरी वा *1414# मा डायल गरी विकल्पहरु छनौट गर्नुपर्दछ ।