Tag: दक्षिण एशिया

रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो ।