Tag: निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगम (एनओसी)ले सोमबार दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप उसले सोमबारदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।