Tag: प्यासिफिक एसिया ट्राभल एसोसिएसन

चीनको ग्वान्जाओमा आयोजित जिआईटीएफ २०२४ मा नेपालको प्रभावकारी पर्यटन प्रवर्द्धन

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सात वटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहित मे १६ देखि १८ सम्म चीनको ग्वान्जाओमा आयोजित ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जिआईटीएफ) मा सक्रिय सहभागिता जनाएका छन्।