Tag: बजारमा तरकारी

बजारमा तरकारी,फलफूलको अभाव कि कालोबजारी, कुनको मूल्य कति ?

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ ।