केन्द्रिय बैंकले बैंकहरूमा लगानीयोग्य रकम बढाउन केही मुद्दती निक्षेपमा सतप्रतिशत कर्जा प्रवाहमा छुट दिने व्यवस्था गरेको हो । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन २०७६ का विभिन्न निर्देशनहरुमा संसोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको हकमा यस्तो व्यवस्था गरेको हो ।