Tag: बैंकहरूका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

तीनदिन बैंकहरूका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै भदौ २३,२४ र २५ गते सबै बैकका शाखा तथा काउन्टर खुला राख्न निर्देशन दिइएको हो ।