Tag: मध्यभोटेकोशी जलविद्युत् कम्पनी

मध्य भोटेकोशीको आइपीओ खुल्यो, कति कित्ता पाइन्छ भर्न ?

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याएको हो ।