Tag: राष्ट्रिय एम्बुलेन्स निर्देशिका

‘क’ र ‘ख’ वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुटको व्यवस्था (निर्देशिका सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको हो ।