Tag: लकडाउनमा बेच्यो ५ हजार मेट्रिकटन खाद्य सामग्री

सरकारी कम्पनीले लकडाउनमा बेच्यो ५ हजार मेट्रिकटन खाद्य सामग्री

६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।