Tag: लगानीकर्ताले डिम्याट खाता अपडेट गर्नै पर्ने

लगानीकर्ताले डिम्याट खाता अपडेट गर्नै पर्ने, मौज्दात चेक अनिवार्य

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले लगानीकर्ताले एउटा बीओआइडी (डिम्याट खाता आइडी) लाई एउटा मात्र कारोबार खातासँग आबद्ध गर्नसक्ने व्यवस्था रहेकोले आफ्ना ब्रोकरकहाँ आफ्नो डिम्याट खाता अद्यावधिक गर्न वा गराउन नेप्सेले आग्रह गरेको हो