Tag: सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता

एनआईसी एसियाको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजनाबाट यसरी लिनुहोस् फाइदा

बैंकले २०७५ चैत २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यो बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको बैंकको भनाइ छ।