Tag: Apple Watch

मेडिकल परीक्षण अघि नै गर्भावस्था पत्ता लगाउने एप्पल वाच !

मेडिकल परीक्षण अघि नै गर्भावस्था पत्ता लगाउन सक्ने एप्पल वाच सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफूसँग भएको घटनालाई उद्धृत गर्दै एक महिलाले लेखेकी छिन् कि उनको एप्पल वाचले मेडिकल टेस्ट हुनुअघि नै आफू गर्भवती भएको संकेत गरेको थियो।