Tag: #balenshah #rasopa

‘ दुई बर्षमा बन्ने बाटाे हामी डेढ बर्षमा बनाउँछौ ‘ :बालेन...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने रास्वपाकाे एजेन्डा रहेको बताएका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।