Tag: #billgates #donation

बिल गेट्सले गरे आफ्नु सबै सम्पत्ति दान गर्ने घाेषणा

सन् २० मा जब बिल र मेलिन्डा फ्रेन्च गेट्सले गेट्स फाउन्डेसनको स्थापना गरे, उनीहरूले संगठनको कामलाई जारी राख्ने योजना बनाएका थिए। तर अहिले, अर्बपति माइक्रोसफ्टका संस्थापकले आफ्नो अधिकांश सम्पत्ति त्याग्न यति लामो समयसम्म पर्खान नचाहेको बताएका छन् ।