Tag: #cyber security #it #nepal

सामाजिक सञ्जाल प्रयोग तथा नियमनलगायत मन्त्रिपरिषद्ले गर्यो १७ महत्वपूर्ण निर्णय

त्यस्तै, सरकारले एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ। बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा

नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, इ-कमर्स क्षेत्र फस्टाउनुसंगै ती क्षेत्र अपराधीको निशाना बन्दा जोखिम र चुनौती पनि थपिदै गएको बताए।