Tag: #daunee #road

पहिरो खसेपछि दाउन्नेमा सडक अवरुद्ध

वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्‍वकर्मा मन्दिर नजिकै पहिरो खसेकाे हाे।