Tag: #election #nepal

दल दर्ताको प्रमाणपत्र लिने अवधि आज साँझसम्म

निर्वाचन आयोगले तोकेको दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।