Tag: FNCCI
उद्योगीहरुको कार्यालय, निवासमा तोडफोड तथा आगजनीको महासंघले गर्यो भर्त्सना
सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा युवापुस्ताले देखाएको चासोलाई विवेकपूर्ण रूपमा सम्बोधन गर्दै मुलुक समुन्नतितर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरूप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।
‘आन्तरिक अर्थतन्त्र सुधार्न विदेशी मुद्रा सञ्चिति उपयोग गर्नुपर्छ’- अध्यक्ष ढकाल
गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।
महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीले भने-‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउँछौं’
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार मात्रै अर्थमन्त्रालयको बागडोर सम्हालेका पुनलाई बिहीबार भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी क्षेत्रलाइ विश्वासमा लिएर अगाडि बढ्ने प्रतबद्धता जनाएका हुन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल सम्मानित
बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि केही स्टलमात्र बाँकी थप सामग्री
प्रत्येक वर्ष आयोजना हुँदै आएकोे नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौं मा हुने भएको छ । भृकुटीमण्डपमा हुने मेलाका लागि अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष
उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।
उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा रोजगार मेला
रोजगार मेलाको मंगलबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् । मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहेको छ ।
चेम्बर र उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा सहकार्य गर्ने, अख्तियार ऐन...
महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको चेम्बरले एक विज्ञप्तिमार्फत बताएको छ ।
एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।































