Tag: #holi #fagucelebration

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न रोक

यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।