Tag: #home ministry

स्ववियु चुनावको मतगणना नसकिएसम्म सुरक्षा व्यवस्था गर्न गृहकाे निर्देशन

गृह मन्त्रालयले नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न निर्दिष्ट गरेकाे हाे।