Tag: #hpv

हिमाली जिल्लामा एचपीभी खोप आइतबारदेखि लगाइने

प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ।