Tag: IME PAY

आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्तालाई दर्जन बढी सुविधा

आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ।

आइएमई पेले विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस दिने

आइएमई पेले विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने अफर ल्याएको छ ।

आइएमई पे एपमा १ रुपैयाँको खेल

यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भइ रू. १ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

आइएमई पेको ‘फ्ल्यास सेल्स’ अफर सार्वजनिक

यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने भएका छन् । कम्पनीले जनाएअनुसार यो अफर साउन ७ देखि साउन २६ सम्म चल्नेछ ।

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेले ल्यायो ‘क्यास ब्याकको वर्षा’ अफर

आइएमई पेले असार महिनाको मनसुनलाई लक्षित आइएमई पे मा 'क्यास ब्याकको वर्षा' नामक अभियान सार्वजनिक गरेको छ।

‘आइएमई पे’को मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

काठमाडौं । आईएमई पेले मोबाइल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आईएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आईएमई पेमार्फत मोबाइल रिचार्ज...

‘आइएमई पे’मा १ रुपैयाँमा सामसुङको ग्यालेक्सी ए-१४ स्मार्टफोन

आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

चन्द्रगिरि हिल्समा छुट सुविधा, आइएमई पे र चन्द्रागिरि हिल्सवीच सम्झौता

सीमित समयको लागि मात्र लागु भएको यस अफरमार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेबाट आइएमई लाइफको बीमा प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक

सम्झौतापछि आइएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरी जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्।