Tag: Insurance Policy

६ महिनामा ६ अर्ब ५४ करोडको बीमा पोलिसी ‘सरेन्डर’

नेपाली बीमा बजारमा पोलिसी सरेन्डर (समर्पण/त्याग) गर्ने दर निरन्तर बढ्दै गएको छ। आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् ।