Tag: #korea

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

उनलाई दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी पक्राउ गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको भन्दै गत ३ डिसेम्बरमा मार्शल ल घोषणा गरेका थिए ।

दक्षिण कोरिया विमान दुर्घटना : मृतककाे सङ्ख्या १७९ पुग्याे

दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियाेग प्रस्ताव पेश

दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् ।