Tag: Nepali rastrabank

नेपाल राष्ट्र बैंकले माग्यो संयोजक, मासिक तलब १ लाख २६ हजार

नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।