Tag: No Parking

अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारबाहीमा

काठमाडाैं, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी...