Tag: #oli #modi

‘ओलीसँगको भेटवार्ता फलदायी रह्यो’: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।