Tag: #pashupati #shivaratri

आज महाशिवरात्रि, देशभरका शिवालयमा भक्तजनको घुँइचाे

आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।