Tag: #pmo #kpoli #spainvisitcase

स्पेनमा मान्छे छाडेर आयो भन्ने प्रचार झुटाे र घटिया

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी घटिया प्रचार गरेको भन्दै यस्ता कुराहरूको जबाफ दिन आवश्यक नभएको बताएका हुन्।