Tag: #sagarmatha

सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा फसे सयौं पर्यटक

सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । प्रतिकूल मौसमका कारण उनीहरुको उद्धारकार्य जारी छ ।