Tag: #shitalshah

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् । हस्ताक्षर किर्ते गरेको आरोपमा मुद्दा दर्तापछि फरार रहेका उनलाई सोमबार जनकपुरबाट पक्राउ गरिएको हाे। परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरेकाे आरोप लागेको थियो ।