Tag: #sushilakarki #genzrevolution

जेनजी आन्दोलनका दोषीमाथि कारबाही गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका युवा तथा विद्यार्थीहरूको दोषीमाथि कारबाही गर्ने बताएकी छन्।