गृहमन्त्रीले भने ‘अनावश्यक सुरक्षाकर्मी लिएकाहरूले सुरक्षाकर्मी फिर्ता भएपछि शान्ति सुरक्षाको कुरा गर्न थालेका छन् ‘

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले विस्थापित गरेका नेताहरूलाई आफ्नै पार्टीमा अरु पनि योग्य छन भनेर बोध गर्न सुझाव दिएका छन् । आज गृह मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै आन्दोलनले विस्थापित गरेकाहरूले...

९ महिना अगाडि

‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ’:ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।

९ महिना अगाडि

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ पर्खाल भत्किएर २ जना घाइते भएका छन् ।

९ महिना अगाडि

सुनकाे भाउमा फेरि नयाँ रेकर्ड

दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार फेरि तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ...

९ महिना अगाडि

एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपाल ओमानसँग खेल्दै

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ ।

९ महिना अगाडि

बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।

९ महिना अगाडि

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

९ महिना अगाडि

महानगर र उपमहानगरभित्र घरजग्गा कम्पनीमार्फत कारोबार गर्दा अनुमति अनिवार्य

सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

९ महिना अगाडि

विदेश पढ्न जाने विद्यार्थीसँगै दुई महिनामा विदेशियो रु ३२ अर्ब ७६ करोड

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

९ महिना अगाडि

मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत मात्र, अर्थतन्त्र संकुचनमा

मुद्रास्फीति कम हुनु भनेको अर्थतन्त्र संकुचनमा रहेको संकेत हो ।

९ महिना अगाडि
1 159 160 161 162 163 3,678