ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।
सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सूचारु भएको छ ।
कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् ।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग राख्दै सत्याग्रह सुरु गरेका हुन् ।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको बताइएकाे छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।
ललितपुरको बालकुमारीमा शनिबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.