गाजाको अल-मावासीमा आक्रमण, ३६ जनाको मृत्यु

इजरायली सेनाले गाजाकाे‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

१ वर्ष अगाडि

ब्रूकलिन पुलमा मेक्सिकन जहाज ठोक्कियाे, १९ जना घाइते

अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा शनिबार बेलुका मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ।

१ वर्ष अगाडि

देशभर मौसम खराब, हिमाली भेगमा हिमपात

पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण हाल देशभर मौसम बदली भएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी...

१ वर्ष अगाडि

अमेरिकामा आँधी, कम्तीमा २१ जनाको मृत्यु

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ ।

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले नेपालका परराष्ट्रमन्त्री डा आरजु राणासँग जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरे। मन्त्री डा राणाले बिम्स्टेकको उद्देश्यप्रति नेपालको प्रतिबद्धता व्यक्त गरे र किर्गीस्थानका दूतसँग द्विपक्षीय...

१ वर्ष अगाडि

हङकङमा वर्किङ र घरेलु कामदार भिसा खुलाउने प्रयास गर्दै सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले सन् २००५ देखि बन्द रहेको हङकङको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

१ वर्ष अगाडि

आज पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

१ वर्ष अगाडि

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आरेकी छिन् ।

१ वर्ष अगाडि

हावाहुरीका कारण दर्जनौं उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ । अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।

१ वर्ष अगाडि

नवलपरासीमा रुखले च्यापिएर २ जनाको मृत्यु

पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि
1 317 318 319 320 321 3,680