जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस दैलेखमा दुर्घटना भएको हाे ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य नहुने बताए ।
लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको हल्ला छ त्यसको दोब्बर दान दिने बताए ।
घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा र्याली निकालेको छ । र्याली भद्रकाली बाट शुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत भएको छ । क र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका...
दरबारमार्गमा हुने सभाका लागि मञ्च निर्माणको काम भइरहेको ले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार...
फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए ।
भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.