विश्वका दुई धनाढ्य व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा हुने क्रम तीव्र बन्दै गएको छ ।
निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । केही समययता सुनको भाउले दिनहुँ नयाँ रेकर्ड...
नेकपा एमालेको नेतृत्वमा असार ३० गते गठन भएकोमा १ सयदिनमा भएका प्रगतीबारे जानकारी दिन लागेको हो ।
काठमाडौं । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ । लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना भएको...
यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ ।
अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले...
सरकारले सय दिनमा कमजोर प्रदर्शन गरिरहेको छ । यसको सर्वत्र आलोचना भइरहेको छ ।
सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र...
समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ । समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश...
© 2026 Cloud Patrika. All Rights Reserved.