२४ कात्तिकदेखि भैरहवामा नियमित उडान गर्दै जजिरा एयरवेज

जजिरा एयरवेजले कुवेतबाट भैरहवा सिधा उडानका लागि टिकट खुला गरेको जनाएको छ । २४ कात्तिक (९ नोभेम्बर) देखि साताको तीन उडान गर्ने योजना बनाएको कम्पनीले त्यसका लागि टिकट खुला भएको...

२ वर्ष अगाडि

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति रकम ७ बाट १० लाख पुग्यो

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम तीन लाखले बढेको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याएको हो ।

२ वर्ष अगाडि

गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो बोर्ड

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९...

२ वर्ष अगाडि

धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी बन्देज

नयाँ ट्रयाक खोलेर सुचारु गरिएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।

२ वर्ष अगाडि

स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी एकीकृत गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।

२ वर्ष अगाडि

पुनरागमन खेलमा अर्जेण्टिनाका लागि मेसीको सानदार ह्याट्रिक

लियोनल मेसीले पुनरागमन खेलमा आफ्नो मुलुकका लागि ह्याट्रिक गरेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा विश्व च्याम्पियन अर्जेन्टिनाले बुधबार बोलिभियामाथि ६–० को विशाल जित निकालेको छ ।

२ वर्ष अगाडि

कोजाग्रत पूर्णिमा आज, दसैं सकिँदै

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ ।

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार...

२ वर्ष अगाडि

डडेलधुरामा बस दुर्घटना, ४ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका ७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार...

२ वर्ष अगाडि

इजरायलले शान्ती सेनामाथि आक्रमण गरेपछि नेपालले गर्यो निन्दा

नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेको...

२ वर्ष अगाडि
1 560 561 562 563 564 3,685