शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु...
निषेधाज्ञा हटाएसँगै उपप्रधान तथा गहृमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ताडफोड भए आयोजकबाट क्षतिपूर्ति भराउने निर्णय गरेका छन् ।
अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो।
ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी...
काठमाडौं । मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले ओपनर विरन्दीप...
यति एअरलाइन्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाइ भाडा निःशुल्क गर्ने घोषणा गरेको छ। सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै यतिले शिशुहरुलाई...
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन्।
सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.