शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा पुगेको हो ।
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७...
एप्पलले सन् २०२६ मा पूर्णतया अटोमोटिभ ड्राइभ विकल्पसहितको स्टीयरिङ ह्वील बिनाको ईभी बजारमा ल्याउने बताएको थियो । कार उत्पादन गर्ने योजना अन्त्य गर्दै एप्पलले आईफोन र कम्प्युटरहरू निर्माण बाहेक अन्य...
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा...
उनले भनेकी छिन् -देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको...
फागुन १५ गतेदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट भवन निर्माण इजाजतका निम्ति नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन शुरु गरेको छ । अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिने...
बजेट अभावले अलपत्र बनेको रंगशाला निर्माणको जिम्मा पाएको महानगरले एक सूचना जारी गर्दै टेण्डर खुल्ला गरेको हो । टेण्डरको लागि आगामी मार्च ३१ गते १२ बजेसम्म अन्तिम समय दिइएको छ।
काठमाडौँ महानगरपालिकामा करिब २ लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता ३ लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ...
उनले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन, चिकित्सा शिक्षा ऐन अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्न र इलाम, उदयपुर र डडेलधुरारामा सरकारी मेडिकल कलेज...
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि फागुन २८ गते मतदाताको नामावली प्रकाशिन गरिने भएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो। २०८० फागुन २८ गते आयोगको...
© 2026 Cloud Patrika. All Rights Reserved.