गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिइएको उल्लेख गरेको छ।

२ वर्ष अगाडि

१० मेगावाट भन्दा कम क्षमताका हाइड्रोको पीपीए खोल्ने प्राधिकरणको निर्णय

‘२५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भए ‘लेऊ वा तिर’ र त्यसभन्दा बढी भए पुरानै ‘ल्याऊ वा तिर’ को व्यवस्था लागु हुन्छ,’ उनले भने, ‘हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिवृद्धि हुनुका साथै...

२ वर्ष अगाडि

२०८१ सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते...

२ वर्ष अगाडि

सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो, बढेको क्षमताको विद्युत् किन्ने

जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।

२ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको हो । यसदिन ३०२ कम्पनीको ४ अर्ब २५ करोड २७ लाख...

२ वर्ष अगाडि

कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

२ वर्ष अगाडि

भ्यालेन्टाइनका बारेमा केही रोचक प्रसंग

भ्यालेन्टाइन डेका लागि ३ करोड ५० लाखभन्दा बढी मुटुआकारका चकलेटका बाकस बिक्री हुनेछन् । भ्यालेन्टाइन डेमा कम्तीमा ९० लाख मानिसले आफ्नो घरपालुवा जनावर उपहार स्वरुप किन्छन् ।

२ वर्ष अगाडि

विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

२ वर्ष अगाडि

कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट

चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ।

२ वर्ष अगाडि

आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र सीइओलाई राष्ट्र बैंकको कारबाही

कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

२ वर्ष अगाडि
1 898 899 900 901 902 3,700